Rule 28
उपस्थिति हुनको लागि दिइने सूचनाको ढाँचा
जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृतले प्रारम्भिक जा“चबुझ वा अनुसन्धानको सिलसिलामा कसैलाई सोधपुछ वा बयानको लागि उपस्थित हुन सूचना दिंदा वा कसैबाट स्पष्टीकरण माग गर्दा त्यस्तो व्यक्तिलाई अनुसूची–३ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ ।